Posted by: Rahuldai March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
आर्को नि गो, मलाई त यसमा दरबारको हात छ कि उग्र हिन्दु अतिबादीहरुको हात छ जस्तो लाग्छ है! :-) अब त्यो राहुलेलाई यो राहुलेको टीम सँग शनिबार टुँडिखेल मा सोडा बाजी म्याच खेल्नु पर्ला जस्तो छ । यो राहुले एक जमाना को नामी र दामी खेलाडी भन्ने धेरैलाई थाहा नै छैन ( भनेको पनि छैन) । लौ जा, पक्कि चौतारि निर्माणको सहयोगार्थ। चौतारी कप कृक्रेट , font size="5">राहुल द्रविड ११ Vs राहुलभाइ ११ स्थानिय टुंडिखेल
Read Full Discussion Thread for this article