Posted by: dilute March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
त्या!!येस्तो नि गेम हुन्छ!!पाकिज को बिजोग हेर्न नसकेर बसेको बेला अर्को नि उस्तै,गेम कै बेइजत् गरे ,काम बाट भागि भागि कृक्केट हेर्न आको,येस्तो छ ताल,दिनै खराब पार्दे धोति हरुले,लौ अब चै राम्रो मयाच हेर्न अर्को वोल्ड कप नै कुर्नु पर्ला जस्तो छ!!!
Read Full Discussion Thread for this article