Posted by: world_map March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
लौ याँ त किरकेटको जात्र मच्चीरा'रैछ।कति हल्ला गर्या हुन्। :) मलाइ त आयरेहरूले जितोस् जस्तो लाग्या छ, लंके र ईन्डिया बीच चैं तटस्थ हुँ म। :)
Read Full Discussion Thread for this article