Posted by: amuk March 23, 2007
Girish Pokrel and Nepali post follow-up
Login in to Rate this Post:     0       ?        
तिमी किन महिला बनी त्यो पनि तेह्रथुम म्यांग्लुड० घरलाई चटक्क विसे्रर घनकुटाको छिन्ताड० बसोबास गर्न पुग्यौ । तिमी त बरु श्रीमतीको माइती तिरलाई देखाएर तिब्बत मेरो घर भनेको भए पनि सुहाउँथ्यो होला । म्यांग्लुड०देखि राजधानी आउँदै राजधानीमा प्रज्ञाप्रतिष्ठानको जुठोपुरो खाएपछि प्रज्ञाप्रतिष्ठानकै कागज भजाएर श्रीमतीको फेरो समाउन न्युयोर्क आइपुग्यौ त्यतिले पनि पुगेन श्रीमती तिब्बतीयन शरणार्थी आफू भने मै हुँ भन्दै ३० ३२ साल तिर भएको कविलाई भजाउँदै अमेरिकी गि्रनकार्डका लागि दरखास्त दियौ । मै हुँ भन्ने विचरा तिमीलाई त्यतिले पनि पुगेन डीसीमा आइ अर्को एक नेपालीलाई फसाएर साझेदारीका नाममा भात पसल शुरु गर्यो । शाही शासनकालको पूर्ण रुपेण समर्थनमा डीसीको आफूलाई खम्बै ठान्यौ । राजदूताबासका कार्यक्रमहरु गरेर त्यही दूताबासको जुठोपुरोले चल्यौ । उता तिम्रा महाराजको शासन सकिना साथ आफ्नो केही नलाग्ने देखेपछि जुठोपुरो गर्ने बाटो पनि दूताबासबाट नआउने भएपछि पसल नै बेच्यौ हे मुर्ख मनुखे त्यसमा पनि सन्तुष्ट नभएपछि ज्ञानेन्द्रको शासन अन्त्य भएको रनाहामा अब तिमीले डीसीबासी लोकतन्त्रवादीमाथि हिलो छ्याप्ने काम गर्न थालेछौ । तिम्रो यो लिला देखेर यो मनुखे दंग छ । आफूलाई कहिले कुन रुप धारण गराउने कहिले कुन अनि आफ्नो सक्कली मण्डले रुप भने लुकाउँदै महिला बन्ने हे मुर्ख सक्छौ भने पुरुषकै भेषधारण गर हैन तिमी महिलाकै भूमिका निर्वाह गर्छौ भने पनि भन्नु केही छैन अमेरिकामा त्यो पनि तिमीलाई छुट छ त्यो पनि तिमी त अझ डुपनसर्कलकै छेउमा भात पसल थापेर बसेका थियौ सायद तिमीले त्यहींको वातावरणमा भिज्यौ होला र आफूलाई महिलारुपी बनाएको हुनसक्छ यसर्थ यस्ता रुपले अमेरिकाभर रहेका लोकतन्त्रवादीहरुमाथि नै तिमीले जाही लाग्ने काम नगरेकै भए राम्रो हुन्थ्यो । ढिलो चाँडो तिम्रो सक्कली रुप सबैले पत्ता लगाउनै थिए जुन कुरा तिम्रो तस्वीर सहितको यथार्थताले साझाका अन्य मण्डलमार्गीहरु र लोकतन्त्रप्रेमीहरुले पनि तिम्रो रुप चिन्ने मौका पाए यसले सायद तिमी तिलमिलाएको हुनुपर्छ । तिलमिलाउनुपर्दैन हामी तिम्रो जति बुद्धि छ त्यही बुद्धिअनुसारको काम गर भन्दछौं । काम पाइएन भन्दैमा अरुको चाहिने नचाहिने बखेडा झिकेर हिड्ने बानी चटक्क बिसर्िदेउ । हेर त तिमी एक जनाले गर्दा अन्य डीसीका मण्डलेहरु पनि यो चौतारीमा नहाकमा मिसिए जुन कुराले तिमीलाई पनि नराम्रो लाग्यो होला । तिमी जस्ता चतुरे मण्डलेहरुले फूर्ती लगाउनु बेकार छ ।
Read Full Discussion Thread for this article