Posted by: Rahuldai March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
राम् चन्द्रेले साइतमै छाता राखेछौ। हसायो। ११ को वर्ल्ड् कप् खेल्ने रे ? उस्को छोरा होला। जति सुकै भारत मन न परे नि आज् चाहि जितोस् जस्तो लाग्छ। बंग्लादेश सुपर् ८ खेल्ने कुरा चाहि लै हजम् भएन, आयर्ल्याण्ड् को पनि। बाकि ६ ओटा टीम् उस्ता उस्तै २ ओटा फुच्चे टीम् ले कृक्रेटको समग्र आनन्द् दिंदैन क्या। खोइ कुरा बुझेको?
Read Full Discussion Thread for this article