Posted by: Nepal ko chora March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
के पकाउदै हो तिरु?? चाइ चिया मा अन्डा, सुप् मा कुकिज्, दाल मा एप्प्ल् पाइ, दहि मा खिर्, अचार् र घ्यु, गुन्द्रुक् र म्याश्ड् पोट्याटो,मोमो र म्याप्पल सिरप्( उफ्फ् थाके) हालेर पकाउदै हो? :P याईईईईईइ गाङुली आउट। सहबाग लाइ नि आउट गर्नु परो अब।
Read Full Discussion Thread for this article