Posted by: hetterika!! March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
अगि सम्म त ह्विसकीआँ पाउरोटी खाने भन्दै थे, अब त जुम्रै कुटुकुटु खाने रे- हे भउबान! आफुलाई त किरकेट मैया ले छोड्या हैन। बल्ल एकछिन म भात खार आउचु, तिमी नि खाएर आउ भनेर गईन अनि एसो चौताराँ चियाको। पुण्टेदाइ ह्याँ बैनी हर्को सेबाँ ला'रचन जुम्रा हेर्दै मोज गर दाइ मोज गर, रहरै लाग्दो हो नि जुम्रा देख्न पनि, आफ्नो टाउको मरुभुमी भएसी। लु म नि केई खानु परो, फेरी किर्करट मुईयाँ फर्केर आउनि बेला हुन्छ।
Read Full Discussion Thread for this article