Posted by: Tyra March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
म चाइ चिया मा अन्डा, सुप् मा कुकिज्, दाल मा एप्प्ल् पाइ, दहि मा खिर्, अचार् र घ्यु, गुन्द्रुक् र म्याश्ड् पोट्याटो,मोमो र म्याप्पल सिरप्( उफ्फ् थाके) खान्छु लौजा। पुन्टुदाआआआआअ एक् दुइ ले पुगेन भने रोमन न्युमेरल्स् अनि स्मल एबिसि राख्रेर गन्दै जाने नि भाउजु हरु हिहिहि। चित्रु के छ खबर्?
Read Full Discussion Thread for this article