Posted by: Poonte March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
भो त अब? ठुल्बुईनी संग मात्र बोल्छु भनेको, अर्की बुईनी डाहले जलेर टुप्लुक्क आईपुगिन्! :p क्यार्नु, तिरु? तिमेरुको भाउजुको थुप्रोले पुरिएर निसासि सकिम।, तै नि झअ थुपार्ने रहर गा'छैन! जेठीऽट, माईली, साईंली...गन्दा नपुगेर, अब जेठी १, २, ३, गन्न थालेछु के! कान्छी पछि त सकिन्छ रे, तेसैले अईले ने कान्छी चईं ल्याउन मन छैन। सास गयो के रे अब भनेर घाटाँ सुत्नि बेलाँ मत्र एउटी तरुणी कान्छी भित्र्याएर स्याईईईईईईईईईईईईई अर्दै मर्नि हो के रे। थे नि, तो घ्याल्सी की दिदी धोबिनी त काँर रेन्किङमा हाल्देको॥ तिनी त रेन्किङ बाहिर को हुन्, छुट्टै!
Read Full Discussion Thread for this article