Posted by: world_map March 23, 2007
Login in to Rate this Post:
0
?
हा हा! पून्टेदाइ, बोल्नुस् बोल्नुस् ठूलुसँग, म चैं यहाँ कुनामा लुकेर सुनिरहन्छु। :P
ठूलु, यु आर वेलकम।
वेदर अपडेट: आज बादल लागेको छ।
किरिकिटी अपडे: लंके २०२/४ (४४.१ ओभर), आयरे १११/४ (३१ ओभर)