Posted by: Nepal ko chora March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
हन के के भन्छन यि गाम्ले हरु?? "कोफीमा स्याउ चोप्ने हो? कोकमा आरु चोप्नि हो? अनि ह्विस्कीमा पाउरोटी चईं म चोपुम्ला!" जे मा जे चोपे पनि हुन्छ जस्तो छ नि। म नि गाजर दुध मा चोपेर खानु परो, भोक पो लाग्यो गाठे। :-)
Read Full Discussion Thread for this article