Posted by: Poonte March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
के हेर्नु तेस्ता किरकिटीमुईयालाई? एकातिराऽट "मलाई चाईयेन!!!" भु्न्दै हुर्र्याईदिन्छन्, अन्खेरुन उतातिराऽट नि, "भो, भो, मुलाई नि चाईएन!!!!" भुनेर बेट हो कि सेट ले ड्याम्म हानेर झन् पारी पुराईदिन्छन्! अब, तेस्तो कोईलाई नि नचाईने मुईया हाम्लाई नि चाईएन! अझ, हुर्रेर कति पारि पुगो भुने त छक्का रे! रामोऽऽऽऽऽऽऽऽ राम! छक्का मुईया नै चाईने जस्तो अरि खडेरी त ला' छैन नि बाबै, खप्परा कपालको खडेरी लाएनि! किरकिटी न सिरकिटी, अरु नै छन् भने भन कोई मोडेलनी ठिटी!
Read Full Discussion Thread for this article