Posted by: world_map March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
हा हा! ठूलु त्यही त कस्तो नखरमाउली रैछे है त्यो किरकेट भन्ने केटी? गाम्का सोझा केटाहरूलाइ भाँडेर हैरान भन्या। :P ल अब तिमी र म बसेर यौटा गीत गाम। तिम्रो जस्तो माया मेरो पनि तिम्रो जस्तो मुटु मेरो पनि..... :) म नि यो विकेन्डमा घरैमा रिल्याक्स गर्ने हो, मौसम राम्रो नहोला जस्तो छ। दादा, जदौ! के छ हालखबर?
Read Full Discussion Thread for this article