Posted by: uptowngal March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
तो किरिकेत भने केटीको म कपाल सपाल भुतालेर पून्ते दाई को चिल्लो तालु जस्तो बनाइ दिन्छु । कस्तो नखर्माउली राइ छ सबै गामका केटा हरु ला भादने पो रैछ । चित्रु यो वीकेन्द मा त केही गर्दिन । घर माइ बसेर रिलाक्स् गर्छु ।
Read Full Discussion Thread for this article