Posted by: Dada_Giri March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
म अड्डाँ हुँदा जम्मै भेला हुन्चन अनि बोलेको बोलेइ बोलेको बोलेइ अर्चन् आफूँ बोल्न पाइन्न। घराँ आ़'र बोल्चु भनो कोइ नि हुन्नन्। कस्ता मुन्चे होलान्।
Read Full Discussion Thread for this article