Posted by: uptowngal March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
गुन्द्रुक को झोल तिमीले मलाई भेट्न खोजेको रे किन त्यस्तो के काम पर्‍यो । लौ भन के कुरा हो लु म पलेटिकासेर बसे । बेलिभिस्तर लागाउ । ग्बचेँ र चित्रे म त सधैं चिसँग सुन्तला चोपेर खान्छु । तिमी हरु नि तराई गराणा क्या । रहुल दा, हरि, ग्बचेँ, चित्रे, राते, गुन्द्रुक को झोल्, हरि, निल्, रामाछान्द्रे हजुर हरु सबै लाइ तन्तै ताआआआआआआआआ
Read Full Discussion Thread for this article