Posted by: gwanche March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ, हेरौं कुनै गज्जपा ठेगाना पाएँ अबस्य खबर गर्छु, मेरो इन्डेन साथीहरुले खोज्लान नि! इन्ड्याले गाइ कि त्रीसुलमा जितेर फिल्डिङ रोजेछ । अब एकछिन पछि अड्डाआ सप्पै काम थाँती राखेर घर जानु पर्छ । तपाईंले नि कुनै भर पर्दो ठेगाना पाए बताम है । काले काले मिलेर भाले खाए जस्तै हामी नि दाजु भाइ सबै मिलेर हेरुम न । चित्रे, तिम्ले पठाको खाना घरमा पुग्यो जस्तो छ, हरर बास्ना याँसम्म आइराछ। म त बिहानै अड्डा आइहाले, अब गएर चेक गर्नु पर्ला, पत्र मंजुसामा । धनेबात छ मित्र!
Read Full Discussion Thread for this article