Posted by: hetterika!! March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽई, उटन नि कस्तो गारो गाँठे! नउठुम भनेनी किर्केट सुरु हुने बेला हुन लाओ रे। फेरी हामीसँ त रामचन्द्र्या जस्तो छातो नि छैन, चोरीको चीज हेर्नु पर्छ, खोज्नु परो, मिलाम्नु परो। बरु कसैसँ राम्रो आउने ठेगाना था छ भने, बिजुली पत्रे हानुम है, ठुल्दाइले भन्या जस्तो। यो चौतारी चैं बबालै दौडिने भा र च, कति कुरा गर्न सक्या हुन कुन्नी। उपस्थित महिला तथा सज्जनबृन्द! हाम्रा तर्फ बाट सप्पैलाई जदौ गरिबक्सेका छौं। श्री पशुपनिनाथले हामी सबैको कल्याण गरुन। जय नेपाल।
Read Full Discussion Thread for this article