Posted by: Foe_4_mysty March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
यामेको घर माथि भुने पछी धिरे बुडाको फिलिम हल तिर हो कि? ग्वाँचएको मुखमा दुद र भात्! पार्टी खाने रे अग्रीममा? कुन पार्टी खाने टन्न छन नेपालाँ । मदिसेको खतरा छ के जाती फोरम भन्ने तेही खाम्न हुन्न? के छ् राम्चन्द्रे? सन्चै छौ बा? राम्चन्द्रेनि लाई कस्तो छ?
Read Full Discussion Thread for this article