Posted by: nepalean March 23, 2007
Chanakya Speech quite relevant (few parts at least)
Login in to Rate this Post:     0       ?        
नेपालको अहिलेको स्थीतीमा चान्क्यका धेरै कुराहरुले सम्बोधन गर्छन । कुरो सहि हो, शास्त्रलाइ लात मारेर अश्त्रको बलले देश चलेपछि यो भन्दा अरु के आशा गर्न सकिन्छ र ? यदी भेदभाव पुर्ण नभइ हर्ने हो भने सबै पानी माथिको ओभानो छन। सब भन्दा दोशी त चर्को बोल्ने माओबादी नै हुन । गल्तीलाइ गणितिय रुपमा परिणत गर्दा माओबादी >सात पार्टी >राजा >X । तर मिलेर समस्या सुल्झाउनको सट्टा याहा त एक आपसमा दोष थुपार्ने काम भैराखेको छ , त्यसले समाधान त के ल्याउला र ?
Read Full Discussion Thread for this article