Posted by: Foe_4_mysty March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
यामे, जदौ! घुम्दै फिर्दै रुम्झाटार । आयो शुक्रबार, शुक्रबारे नमस्कार । फलाक्नु फलाकेछन् हिजो । जिम्बाल बा पनि आइसक्या रछन् । नयाँ ठामबाट झुल्किनु भएछ । बुढेसकाला बुढाको चार धाम सुरु भा जस्तो छ ।
Read Full Discussion Thread for this article