Posted by: Rahuldai March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
ह्यारी जस्ले जिते नि हुन्छ त भनेको हुं तर यस्को यो अर्थ यो होइन कि झूर टिम ले जितोस् । दुष्ट छिमेकी ले त जित्दै न जितोस् । लंका ले पनि जिते खुशी नै हुन्छु तर मन पर्दैन लंका का केही खेलडिहरु । कृक्रेट्को सुन्दरता नै खज्मजिने बनाइ दिन्छ । खड्गोले खसी मार हान्ने जस्तो हो र कृक्रेट भनेको, त्यसरि पो खेल्छन ।
Read Full Discussion Thread for this article