Posted by: hetterika!! March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
ह्या यो ठुल्दाइ बुडा पनि भएजति जम्मै देशको नाम लिएर जल्ले जितेनि हुन्च पो भन्चन। आफुलाई त लंकै चाहिन्च नि त हौ, फेरी ९६ सालको जस्तै हुन बेर छैन फाईनल चाईं। लु यो हप्ताको तलब पनि पचाईयो, अब चैं भोलीको गेमलाई घघडान तयारी गर्नु पर्च। निशेको आन्द्राको पनि हिस्ट्री देखी जोग्राफी जम्मै था भो है, दीप ज्यू, खै आर्को कथा हाल्ने बेला भएन भन्या? लौ को को छन, सप्पैलाई नमस्ते ठोकें है।
Read Full Discussion Thread for this article