Posted by: chanaa_tarkaari March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
हो हो हो हो हो sssssss !!! "आन्द्रै देखि भोरियो हो" दीप दाजिले नि घच्चि दे छन्त । उता आर्को गाममा घच्चि कथा भन्देर सssपको आन्द्रामा आगो लाएर दीप दाजि मस्त सुतेछ कि ! अन्त बेलाबेला उठेर गाम्लेहेरुको तारीफ हेर्दै धन्यबाद दिदै फिरि सुत्नि गोर्दै बसेछ कि ! मोलाइ पनि कथा त बाssल दामि लाग्यो कि, तर आर्को पार्ट नथपेसम्म मो बोल्दै बोल्दैन भनेर बसेको कि । दीप दाजिले त त्यो कथा त्यत्तिकै पो एण्ड मारेछन्त ज्याssss ! ठुल्स सुड्डा ! पाके मोरोले पैसो खाएरै ग्याम हारेको जस्तो लायो हौ, लास्टमा त हर्रामि देछन्त नि फिरि । मोलाइ पाकेमोरो तेस्सैले मोन पर्दैन कि ! क्यान्सर लाएर मोर्नु नसकेको मोराहरु । मोलाइ चै अस्टेरेले हराउन मोन लाएको छ कि । अत्त्त्त्ति गर्दिने के तिनेरले । यसपालि बडुको निउजेले लग्यो भोने मो खुशि हुन्छ के । खोब्स सुड्डा ! कलेबुङतिर गोको छइन हौ । उता गोएपछि फिरि फिर्नै नामुम्किन हुने के । उताको तोङ्वा त आहाहाहाहाहा । अनि मोइले अगि नै मिसलाइ नजिस्का भोनेको थियोन्त । कस्तो भो ? खाएन्त लठ्टी ? हे हे हे आबो निशपाट भएको भए भन्थ्यो कि "आन्द्रै देखि भोरियो हो" ।
Read Full Discussion Thread for this article