Posted by: khabardar March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
हन यो के कलि आयो हं? राम्रो मन्छे लाइ राम्रो भन्न पनि पो नहुने भो त, बाबा ठाकुरे!झन् मास्टर्नि नानि असल् छिन्, राम्री छिन् भन्दा हुँदी त खुशि पो हुनु पर्ने, अझ च्यँठ्ठियेर पो गालि गर्छिन् त! हन गाँठे, चौतारि बटै निकालि दिन्छु पो भन्छिन् त हौ! गांठे, जिरे खोर्सानि पो रैछिन् त! फेरि तेस्मा सन्तानै खनिनु त हुंदैन नि हौ, साला, भिनाजु, सप्पै पो गालि गर्छन् त! हुंदा हुँदा राम् चन्द्रे पनि पो!!उता हुँदी हाम्रो पूर्ब तिर त तेस्तो भनो भने मुइया हेरु त खुशि पो हुन्छन् त!जे होस् गुरिजि को दिल् चिँ हिन्दि फिलिम् को हिरो को जस्तो छ ल! अन्त हौ चना तर्कारि, के सारो झयाप्स् गरेको हौ? कलेबुङ् तिर गाको हो? टिस्ता माथि को गोलाइ मा चाद्दा छाद्दा खत्तम् हुइन्छ नि हगि? अनि नि हौ,
Read Full Discussion Thread for this article