Posted by: Deep March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
सन्तेब्रोको आन्दै देखी भन्ने बानी त पुरानै पो हो त -- तेई कन्काई बाट खाल्डा आउंदा लाहानमा ह्याप्स दिन रोको बस-- अन्त तिन प्लेट भात डकारो हौ ब्रोले ---हुटेल साहु त सारो इम्प्रेस् भछ की अन्त आर "खाइयो रामरी" भनेर सोधो -- निसान्तब्रोले नी दिइहालो -- "आन्द्रै देखी भरीयो हो"।
Read Full Discussion Thread for this article