Posted by: Deep March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
निशान्त ब्रो र मैले अल्गरामा भेटने प्लान त बनाको थो कि अस्तिनै चित्तेका भेट्दा -- चित्ते के त --- चितरन्जन हौ -- बङ्गे -- अनि म झरेँ हो पेदोङ्गबाट अनि सन्तेब्रो नी आयो कि गोरुबथानबाट --- अन्त १०-१५ किलोमिटर लागेसी कालेबुङा तेइ डम्बर चोकाँ ह्याप्स दिइयो फ्रेश् बाइट्समा --दामी लागो हो खाना --भोकले कि आन्द्रा झुत्ती खेल्दै थ्यो -- तो दिन तीन बजे तिर काकरभित्ता आएर कन्काई समातेर छिरेको की खाल्डोमा -- खाल्डो हौ काठमाडौं -- खाल्डाँ छिरेसी त ब्रो एका तिर भास्सियो हो म अर्को तिर -- बिजोग पो भो त पैला त -- पछी सन्तेले कि एउटी समी भन्नेलाई --- आम्म्म्मामामा डर पनि लाग्छ कि फेरी सन्तेले कुरा खोलो भनेर हुक्स देला भनेर --- सन्ते ब्रो यता चौतारीमा इन्ट्री मारेर भयङ्कर खोक्दो र छ हो -- पोलको पैरो जान्छ के एक् दिन् अन्त चाल पाउँछ --
Read Full Discussion Thread for this article