Posted by: khabardar March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
होइन हौ टिरे, किन बेपत्ता मा आगो सल्काउदा छौ? मस्टर्नि नानि मु लाइ मुन् पर्छ कि! म अलि ह्यान्सम् गुरु जि परें क्या! अन्त, भात् को हुटेल् मा हामि इस्टाफ् लाइ त कुख्रो को इस्पेसल् हुन्छ नि, हौ तेसैले मोटो घाटो देखिन्छ नि हो! के को सिस्नु पानि खानु नि मस्टर्नि को हात् को? कस्ति राम्री छिन्! सोभाव् पनि उत्तिक्कै असल् रान्! अन्त नि हौ डल्लि रेशम्, अर्को चोटि घर् जाँदा खबर्दार् गुरुजि को बस् कुन् हो भनेर सोधेर मात्र टिकस् काट्नु ल! सङै जाउला अनि खाना खाने बेला मा इस्टाफ् को खाना ख्वाउला नि ल?
Read Full Discussion Thread for this article