Posted by: Tusaro March 22, 2007
Prachanda le feri hasayo
Login in to Rate this Post:     0       ?        
ठिक्क पर्‍यो भन्छु म त । किनभने कस्ले निहु खोज्दै एउटै मन्च एकै दिन रोज्नु भनेको थियो । माओवादीमा भएको घमन्ड नै यसको प्रमुख कारण हो । हामीले भने पछि सबैले मान्नु पर्छ भन्ने उनीहरुको अहँकारी मानसिकता । मधेसी जनाघिकार पनि उहि माओवादीकै सन्तान त परे, कहाँको कमि छन र? हामी नै ठीक, जान्ने, बुझ्ने, सर्बेसर्बा, देशभक्त, नेपाली को हित चाहने भन्ने घमन्डले चुर्लुम्म भाकाहरु सधैं आफू काम बिगर्ने अनि अरुलाई दोश थुपार्ने । म त भगवान लाई यही पुकार गर्छु कि यी आकालमै ज्यान गुमाउने नेपालीको आत्माको सरापले ज्यान मारा पर्टीहरु नेपाल मा कहिलै उभो नलागुन र सदाका लागि बिलीन होउन।
Read Full Discussion Thread for this article