Posted by: Dalli Resham March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
होइन आज चौतारी को जन्म्दिन हो कि क्या हो?? कस्तो भिड रह छ यता त तर रमाइलो पनि छ । सबैजना आज बिदामा छन जस्तो छ । ल म पनि एकछिन यता बस्नु पर्‍यो । मलाइ त एउटा रम्रो गिइत् सुन्न् मुन लागो ल गाओ त केट-केटिहरु सुनम गितहरु।
Read Full Discussion Thread for this article