Posted by: gwanche March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
साँच्ची भोक लागो ! ए चित्रे, तो खाना पका'र यस्सो हुलाकाँट म'काँ पठाउ न यार, बरु हुलाकिलाइ पैसा मै तिरुँला । लौ लौ पुन्टे दाइ कुम्लेलाइ चौतारीमा हाँजिर गरुम, बज्ज्या ब्या गरेसी त ससुराली गामबाट खुट्टो बाइर निकाल्ने होइन । दाँया हात र बाया हात रे, तात्तो न छारो!
Read Full Discussion Thread for this article