Posted by: world_map March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
ए ल कुम्ले पनि आइपुगेछ, के छ हालखबर? बिहे सिहे कस्तो भो? ल बेलिबिस्तार लगाम, फोटू टाँसम् चाँडो। ;) मिल्ने भए त सप्पै गाम्लेलाई साँच्चिकै खाना खुवाउँथें नि, त्यसको लागि उचित समय र स्थानको पर्तीक्षा गरम्ला। :)
Read Full Discussion Thread for this article