Posted by: CaMoFLaGeD March 22, 2007
Login in to Rate this Post:
0
?
अहम्! अहम्!
त्यो के छ कि, म थोडा बिजी मान्छे भएको छु जबसे देश बाट आएँ। उ थोडी लेफ्ट ह्यान्ड और राइट ह्यान्डको जो कुरा करेँथे अर्को थ्रेडमे, उस्मे अलि मै आफैँ कन्फुज भा'थेँ कि म के हुँ भनेर, त्यहि भएर उस्मा लेखिहालेँ। और सब गाम्लेहरु मे मेरो नमस्ते छ।
ठुल्बुइनी, त तिम्रो मिठो भोइस मेल आइलिएथियो मेरो मोबाइल मे, बहुत खुसी ले गद गद भए'छु। उस्मे तिमीलाए म थ्यान्क्यु भन्न मन लागेछ। भनुम?
पुन्टे दाजु, ठुलदाई, सान्नानी, तितौरी, चित्रे, मिस, ग्वाँचे, दिलु, नेप्चे, मिस्टे और सम्पुर्ण गामवालेको मेरो जय राम जी कि!
हर्न प्लिज!!
:-)