Posted by: world_map March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
हा हा! तिरू, ग्वाँचे, अब तिमीहरूले नै भोज खुवाउ भन्या हैन त? अब त्यो बिचरा कम्पुटर त नफुटाउन हो, त्यसले तिम्रो के बिगार गरेको छ र? :P हैन यो कुम्ले किन चौतारीमा नआको होला? पून्टेदाई लौ कुम्लेलाइ ल्याउनुपरो यहाँ। राहुल दाई, तारेको म:म: ल्याइदिम् तपाइको लागि? :P ठूलु, यु आर वेलकम। म तिम्रोलागि मिठ्ठो खाना पकाइदिम्ला।:)
Read Full Discussion Thread for this article