Posted by: uptowngal March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
सानानी ले ठीक भनिन कुम्ले त आर्को गाम तिर पो लागेचन । पून्ते दाइ कुम्ले को कान समाते र चौतारी मा ल्याउनुपरो। हामिलाइ भोज् खुवाउनु पर्ला भनेर आर्को गामतिर लागे जस्तो च मोरा।
Read Full Discussion Thread for this article