Posted by: dilute March 22, 2007
Login in to Rate this Post:
0
?
पुन्टे दाजु ,नमस्ते हाने है यो किबोर्ड बाट!!दाजु को गीत सुनेर मन प्रसन्न भो,मुक्ति पयियो!!बरु येउटा येलबम नै निकाल्ने कि,तपै चौतरि मा नहुदा तपैले गायेको गीत चौतारि को रेडिया मा घनकाउन त पयिन्छ,कि कसो दाजु??