Posted by: Poonte March 22, 2007
Login in to Rate this Post:
0
?
ए, हेऽऽऽऽऽ!
भउतेलाई त,
भउतेलाई त बोको भनि जिस्क्याउँथें, बोको भनि जिस्क्याउँथें
ब्याउने खाल्की, सुन मुया, था' पा" भे मै भित्र्याउँथें!
ए, हिऊँ चुलीमा हिऊँ!
हिऊँ चुलीमा हिऊँ, ए, लर्के जोवन, भन कल्लाई दिऊँ?