Posted by: gwanche March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
हन भौते काजिले बच्चा पाउने रे, कैले? न्वारनको दिन खतरा भोज गर्नु पर्छ है । खब्रे ब्रो स्वागत छ है चौतारीमा, धौलागिरी, सौलागिरिको मात्रै हैन जोले नि चौतारीमा आम्न पाम्छ । हामी त याँ पूर्ब देखि पछिम सप्पै ठामका मान्छेहरु छौं । चित्रेले सेन्चुरी हानेछ, बधाई छ, डबल, ट्रीपल गर्दै सिक्स टाइम सेन्चुरी आजै हान्नु अनि भोली त चौतारी स्वर्ण महोत्सब! साँच्ची मास्टर्नी दिदी किन न बोल्नुभेको होला? हरि, तिम्ले सेन्चुरी हान्न नपाए नि डबल सेन्चुरिको लागि टिराइ गर्नु, के था हानिहाल्छौ कि! भोलिको लागि कम्फुटरलाइ टि भिमा जोडेउ त ?
Read Full Discussion Thread for this article