Posted by: Poonte March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
ए, हेऽऽऽऽऽ! नयाँ मुन्छे, नयाँ मुन्छे आएऽछ ख्याब्रे, आएछ ख्याब्रे, कत्रो नाक हो, सुन मुया, भन्न मन लाउँछ ढ्याब्रे! ए, हिऊँ चुलीमा हिऊँ! हिऊँ चुलीमा हिऊँ, ए, लर्के जोवन, भन कल्लाई दिऊँ? :p ए, हेऽऽऽऽ! नाम राख्देछन्, नाम राख्देछन् मानवीको माईल्नानी, मानवीको माईल्नानी परेऊ कि त, सुन मुया, ज्ञाने कै महारानी? :p ए, हिऊँ चुलीमा हिऊँ! हिऊँ चुलीमा हिऊँ, ए, लर्के जोवन, भन कल्लाई दिऊँ? नरिसाम है! बुटेसकालाँ जिस्क्याम्न मन लाओ के यो चुलबुले जिब्रा पड्काम्दै! :D
Read Full Discussion Thread for this article