Posted by: world_map March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
ए हो त! हरिले सम्झाइदिएकोमा धनियाँवाद! यमलाइ निष्काशन गरिएको त मैले भुसुक्कै भुल्या ल! बुधदेखि बरूणसम्म हुनुपर्नेमा अन्यथा पर्न गएकोमा सच्याइएको छ। :P (मलाइ त पहिलो ग्रह बुध हो कि हैन पनि याद भएन, त्यसै हावामा लेख्या, हैन भने सच्याम है।) :P
Read Full Discussion Thread for this article