Posted by: world_map March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
मैले नि पून्टेदाइले भन्नुभा'को दोहोरीको समाचार पढ्याथें, नेपाली पोष्टमा हो क्यारे! एकठाममा त पून्टेदाइको फोटू नि देख्याथें तर कहाँ भनेर चैं बिर्सें। ग्वाँचेकोमा हिउँ परो रे? लौ अब ईस्केटिङ् खेल्न जाऊ सुईईईईईईईय!!!!:P जिम्माल बा समुन्द्रको छेउतिर बसाँई सर्ने भन्ने सुन्याथें, स्नान गरेर महादेवको स्तुति गर्न सजिलो होस् भनेर होला। :P सेरू, धेरै दिनपछि आयौ नि। ठूली, मलाई पनि सिकाइदेउ न कसरी चियामा सुन्तला चोपेर खाने? म नि पिर्याउटिस् गर्नु परो जस्तो छ। ;) रोल नं ८ चित्रेऽऽऽ हजूऽऽऽऽर मास्टर्नी दिदीऽऽऽ :)
Read Full Discussion Thread for this article