Posted by: uptowngal March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
हो हो सानानी ले थि भनि यो मनबी को नि न्बारान गरिदिन परो । खै वीरखे दाइ आफ्नो बसाइ सेर्ने मा बिजी हुनुहुन्च जस्तो छ । अनि निस् दाइ चै जिहो बिर्खे दाइ लाइ काध् मा होकेर बसाइ सार्ने कुरो कर्दै थियो क्यारे। गाउका थुला बदा भनेको बोर्खे दाइ र पून्ते दाइ नै हो क्यारे। तापै हरु ले नै उस्को न्वारन् गर्दे रम्रो हुन्च जस्तो लाग्च। ए सेरु कस्तो बिच् बिच् म मात्र झुल्केकि?
Read Full Discussion Thread for this article