Posted by: Yahoooooo March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
सलाम पुन्टेदाइ ! छड्के सलाम । सबैलाइ नमस्ते !! चित्रे यो बाटो नभा देशाँ मौसमको ता के कुरो गर्नु र खै, अचम्मै छ । २-३ दिन भो घाम लागेर उत्पात छ । केको कोठा भित्र बस्नु नि । बाहिर घुमेर आको यसो साउको आँखा त छल्न परो नि येकै छिन भनेर । ग्वाँचे के चा खबर ? लौ नाम लिन भ्या न भ्या सबैलाइ नमस्ते फेरि पनि । :) ठुली चियामा सुन्तला चोबेर खा, कस्तो मिठो हुन्छ रे ??
Read Full Discussion Thread for this article