Posted by: hetterika!! March 22, 2007
Login in to Rate this Post:
0
?
यहाँ त कति मान्छे, आज त खहरे खोलो उर्ल्या जस्तो, मेसै नपाईने भो। पूण्टे दाइ समेत यतै हल्लिरा रचन। गोतामे ज्यू को खोस्टे पार्टी खान पाईने भएच। पुराना गाम्ले हरुले नि बाटो बिरा रचन। मिस्टे ले नि पुरानै रुप लिएर आएच। यामे ब्यानै देखी रँगीचँगी भा हन। ग्वाँचे म जस्तै अल्मलिएच। यत्रो हल्लाको बिचाँ तितौरा कता हराच, के के भच के के, आफुलाई भने साउले जोतेर हैरान।
ऊफ, जिन्दगी यो साला!!
लौ सप्पैलाई एकमुष्ट नमस्ते है!