Posted by: Tyra March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
पुन्टुदाआआआआआआ बस्ने ठाम् भन्या हैन के साझा भरि जता हेर्या त्यतै चौतारी49 भ'र त्यसो डाडा काडा ढाके छ भन्या :D सान्नानि मैले नि तितौरा मागेको सान्नानि ले लगि सप्पै तिम्लै दिइ न भन्दै हुनुहुन्थ्यो गोताएदाइ ले हो कस्ति बाठि केटि हेर एक्लै खाइछे :(
Read Full Discussion Thread for this article