Posted by: Rahuldai March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, गोतामेलाइ बधाई छ कागज को खोस्टो पाउने भए छौ । त्यो कागज डलर मा परिणत भएस् छिट्टै । मास्टर्नी नानी, मन कटक्क काटे नि, फटक्क फाटे नि, हाम्रा बा, आमा त्यतै छन । चिन्ता त पर्छ नि । माटोमा रगत मिसिएछ । कति दुर्गान्धित भए होलान बाली नाली । के गर्या हुन? । उहिले उहिले अफ्रीका को खबर सुन्निन्थ्यो, २५ मारे, ५० मरे भनेर । अब आफ्नै घर आँगनमा तास जस्तो लास छरप्रस्ट । मधिसे मधिसे जुध्न थाले। धमाधम् नेपाली मर्न थाले।
Read Full Discussion Thread for this article