Posted by: miss_ me March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
ल यो त नयाँ चौतारीपो रे'छ त ।यसपटक नमेले गर्नु अरेछन बाबै । जता जाf चौतारीनै चौतारी । हन के भओ भन्चु र इन्जिनिएर'साप लै :D खुच्चिंग!! नमे कठै बरा!! रातभर निद्रै नलागे अस्तो छ बिहानै उठेर फेरि आर्को बनाम्नपरेछ। रामचन्द्र ठूली याहू गौतमजी दादा राहुलदा,प्रिती,चित्रैभाइ सबैलै सन्चोबिसन्चो के छ कुन्नी ? manvi लाइ स्वागत छ हाम्रो प्यारो चौतारिमा। कता बाट पाल्नु भएकोहोला कुन्नि ?थकाइ मार्दा हुन्छ नि बरु भोक प्यास लाग्या थियो कि :)
Read Full Discussion Thread for this article