Posted by: Yahoooooo March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
ल के भा, कल्लाइ हन्नु, के हन्नु, साझा बसाँ चड्याहम्, यसो घुम्न हिड्याहम्, साझा बसड धेरै चौतारी देख्याहम् । यसो चौतारीमा थकाइ मार्न पर्यो भनेर चौतारी छिर्या थेम् । तर जुन चौतारी छिरेपनि यहाँ हैन अर्को मा जनेबाटो यता छ भनेर लेख्याहन् । हामीले केहि पनि कुरो बुझ्या हैनम् । बल्ल बल्ल नयाँ चौतारी भेट्याहम् । नयाँ चौतारी देखेरर सार्है खुशिलाग्याहन् । चौतारी अभियन्ता नमेलाइ धेरै धेरै धन्यबात टक्र्याहम् । रमाइलो गर्ने भन्याहम् । सबैलाइ नमस्ते टक्र्याहम् !!!
Read Full Discussion Thread for this article