Posted by: gwanche March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
पारा त झिक्ने हो नमेले नि कैले काँइ, गज्जबा चौतारी बनाएछ तर कुन्नी कसको आँखा लाग्या हो कि क्या हो अलि बाङ्गो बाङ्गो पो देक्छु त । गोडा बिसेक गन्थन पुगेसी सोजिन्छ होला । धनेबात छ नमे अभियनता, एक कम पचास पुग्यो क्यारे, छिटो छिटो यो चौतारीलाइ नि कान्ला मुन्तिर धकेलेर स्वर्ण जयन्तीवाला चौतारी नि तिम्ले नै बनाउने हो क्यारे हैन? लौ जेभेनि काम चाइ अकबारी गर्‍या हो तिम्ले, फेरी धनेबात छ है!
Read Full Discussion Thread for this article