Posted by: sunima_sh March 21, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
धेरै पछी आएकी चौतारीमा सबैलाई साँच्ची होला केरे । के गर्नु बिजी भएर अनि बल्ल फुर्सद मिलेको र गाम तिर छिरेकि नि । चौतारी बाङ्गै भएपनि रमाइलो नै छ रैछ । एऔट चौतिको गीत् याद् आयो चौतारीको डिल मा बसी हे मरो मायालु एउटा चिट्ठी कोरी पठाइदेउ ।
Read Full Discussion Thread for this article